भोटखोलाका सरकारी कार्यालयमा कर्मचारी छैन

प्रदेश वान सम्बाददाता , ४३९६  पटक हेरिएको

संखुवासभा जिल्लाको भोटखोलाका सरकारी कार्यालयमा यतिबेला कर्मचारी छैन । कर्मचारी नहुँदा स्थानीयले पाउनुपर्ने सरकारी सेवा सुवीधा नपाउँदा स्थानियले सास्ती भोग्नु परेको छ । आर्थीक बर्ष सकेर भोटखोलाका सरकारी कार्यालयका कर्मचारीहरु अन्यत्र बिदा मनाउन गएपछि फकिएका छैन्न् । भौगालीक बिकटता संगै भोटखोलाका स्थानियहरु अहिलेपनी सरकारी सेवा लिनका लागी सदरमुकाम पुग्नुपर्ने बाध्यता रहेको छ । सरकारी कार्यालयमा कर्मचारीबिहिन हुँदा स्थानियले दुइ दिन सम्म हिडेर सदरमुकार पुग्नुपर्ने बाध्यता रहेको नेकपा एकीकृत समाजवादी नेता मिथुन भोटेले बताए । अहिले प्राय सरकारी कार्यालय कर्मचारीबिहिन रहेको छ ।

प्रकाशित मिति: २०२४-०८-११ , समय : १२:५१:३६ , ९ महिना अगाडि