भारतमा पनी दिब्य ज्यातिको निशुल्क शिवीर

दिब्य ज्योति अस्पतालले भारतमा समेत निशुल्क शिवीर संञ्चालन गरेको छ । प्रखंड बासुदेवपुर पंञ्चायत को बडहरी सामुदायीक भवनमा निसुल्क जाँच सिवीर संञ्चालन गरेको हो । उक्त स्थानमा भएको निशुल्क स्वास्थ्य सिविरमा २ सय ७३ जना निशुल्क स्वास्थ्य उपचार सेवा लिएको हो । इएन्टी बिशेषज्ञ डा. राजेश कुमार र अजित कामतले निशुल्क स्वस्थ्य उपचार दिएको हो । कार्यक्रम आशा देवी को प्रमुख आथित्यमा भएको थियो । भारतको बिभिन्न स्थान नाथपर , औराहि बरहर, सुखसेना सहित ७ स्थानमा स्वास्थ्य शिवीर संञ्चालन मा आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *