युवतीलाई यौन दुव्र्यवहार गरेको आरोपमा भारतिय पूर्वमन्त्री गिरफ्तार

युवतीलाई यौन दुव्र्यवहार गरेको आरोपमा भारतमा एक जना पूर्वमन्त्री तथा सत्तारुढ दलका नेतालाई गिरफ्तार गरिएको छ ।

भारतीय जनता पार्टीका नेता स्वामी चिनमायानन्दलाई उत्तर प्रदेशकी एक विद्यार्थीलाई यौन दुव्र्यवहार गरेको आरोपमा गिरफ्तार गरिएको हो ।

चिनमायानन्दलाई उनकै घरबाट पक्राउ गरिएको छ, उनको स्वास्थ्य अवस्था गम्भीर छ,ु चिनमायानन्दका वकिल पूजा सिंहले भनिन् ।

उहाँलाई अहिले चिकित्सकको निगरानीमा राखिएको थियो । म उहाँको वकिल भएपनि मलाई उहाँसँग भेट्न दिइएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *