रोटरी डिस्ट्रिक ३२९२ को क्षेत्रीय तालिम सम्पन्न

बिराटनगर रोटरी डिस्ट्रिक ३२९२ नेपाल भुटान द्धारा पुर्वाञ्चल का रोटरी क्लब का सदस्य हरुका लागी क्षेत्रीय तालिम आयोजना गरेको छ । पुर्वाञ्चलको रोटरी क्लबका सेवा र कार्यसैली प्रति जागरुक राख्ने उद्यश्ले उक्त कार्यक्रम आयोजना भएको हो । रोटरी क्लवले बिभिन्न समयममा गर्दै आएको यस्ता प्रकारको कार्यक्रमले रोटरीका सदस्य हरुलाई थप उर्जा प्रदान गर्ने कार्यक्रम आयोजको भनाइ छ । बिराटनगरको होटल रत्नामा भएको उक्त कार्यक्रममा रोटरी डिस्ट्रिकका गभर्नर किरन लाल श्रेष्ठ एआरआरएफसि पिडिजी आरटिएन वासु देव गोल्यान डिस्ट्रिक एडभाइजर आटिएन बिनीगोपाल मुन्दडा लगायत डिस्ट्रिक अफिसरको साथै एक सय ५० रोटरीयनको उपस्थीतीरहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *