चट्याङ लागेर एक जनाको मृत्यु

वीरगञ्ज –
पर्सामा चट्याङ लागेर आइतबार एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बहुदरमाई नगरपालिका(२ बैरिया विर्ताका करिब ३५ वर्षीय माधव राम रहेका छन् । पानी परेको बेला खेतमा गएको अवस्थामा चट्याङ पर्दा राम घाइते भएका थिए ।

घइते रामको वीरगञ्ज हेल्थ केयरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *