‘नेपालका लागि नेपाली’ अभियानका ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपित भएको छ । उनलाई प्रहरीले उद्दार गरेको छ ।
चितवनको चौबिसकोटीमा खबरदारी सभा राखेका साहीलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सम्वद्ध विद्यार्थीहरुले कार्यक्रम गर्न दिँदैनौ भन्दै कुटपिट गरेका थिए । युवाहरुले शाही चढने गाडीमा समेत तोडफोड गरेको छ ।
Comments