सरकार महंगी नियन्त्रण गर्न असफल: शेरबहादुर देउवा

काठमाडौँ /  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार महंगी नियन्त्रण गर्न असफल भएको बताएका छन् । शनिबार काठमाडौंमा पार्टीले आयोजना गरेको वडा दशैंको शुभकामना आदानप्रदान कार्यक्रममा देउवाले भने, ‘जनताले दशैंका सामान किनमेल गर्नसमेत नसक्ने गरी महंगी बढेको छ’ । सभापति देउवाले सरकाले नै महंगी बढायो समेत आरोप लगाए ।

उनले भने, ‘ओली सरकार असफल भइसक्यो, ‘सरकारले जनहितमा काम गर्न सकेको छैन’,। जनताले दशैं खर्चसमेत धान्न सक्ने अवस्था महंगी हुदा पनि सरकारको ध्यान भने प्रजातन्त्रविरोधी कानुन बनाउनेतिर रहेको उनकाे आरोप रहेकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *