सविन राईको मृत्यु

धरान / धरानको जिरो प्वाइन्ट दुर्घटनामा धरान १३ का २७ बर्षीय सविन राईको मृत्यु भएको छ । कोशी राजमार्ग अन्तर्गत धरान धनकुटा सडक खण्डढको धरान १३ जिराप्वाइन्टमा अनयन्त्रित भई स्कुटर दुर्घटना हुदा राइको मृत्यु भएको हो ।

जिल्ला ट्राफिक प्रहरी धरानका अनुसार ओभरटेक गर्ने क्रमा स्कुटर दुर्घटनामा परेको थियो ।, धरानबाट धनकुटातर्फ जार्दै गरेको ना ७ ख १८३२ नम्बरको ट्रकलाई सोही दिशातर्फ जादै गरेको राइ सवार को ३१ प ३०३४ न. को स्कुटरले ओभरटेक गर्ने क्रममा यो दुर्घटना भएको थियोे । अत्यन्ै तीब्र गतिमा रहेको सो स्कुटर ओभरटेक गर्ने विपरीत दिशाबाट आउदै गरेको को ३७ प ७७३ नम्बरको मोटरसाइकलसंग जुधेको थियो । मोटरसाइकलमा ठक्कर दिएपछि अनयन्त्रित स्कुटर पुनः ट्रकमा ठक्कर दिन पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *