बिराटनगर का सी आर भी टोलीले गरे बालिका उद्वार

बिराटनगर:-
सी आर भी टोलीले एक बालिकालाई बिराटनगर बाट उद्वार गरेको छ ।

बिराटनगर १ भट्टाचोक मा खटिएको सी आर भी -१७ को टोलीले सुक्रबार राति अन्दाजी ११ :०० बजे को समयमा विराटगर १ जागृत टोलमा वेवारिसे अवस्थामा ७ बर्षकी बालिका लाइ उद्वार गरेको छ।
शान्ति टोल बस्ने श्याम श्रेष्ठ को छोरी अन्दाजी बर्ष ७ कि सिमा श्रेष्ट हुन् ।
सिमा श्रेष्ठ लाइ निजको अभिभावक लाइ मोरंग प्रहरी कार्यालय ले जिम्मा लगाएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *