राष्ट्रपति सी जिनफिङ भारतबाट नेपाल प्रस्थान

बिराटनगर:-
चिनियाँ राष्ट्रपति सी जिनफिङ भारतको चेन्नइबाट विशेष विमानमार्फत काठमाडौंका लागि प्रस्थान गरेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार स्थानीय समयहानुसार दिउँसो १:३० बजे सी चेन्नइबाट काठमाडौंका लागि उडेका हुन् ।
नेपाली समयानुसार दिउँसो १ः४५ बजे सी नेपाल प्रस्थान गरेका हुन् ।
चेन्नइदेखि काठमाडौंसम्मको हवाइ यात्रा करिब ३ घण्टाको हुने भएकाले सी करिब ४ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा अवतरण गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *