सुन को भाउ घट्यो

बिराटनगर:-
सोमबार छापावाल सुन तोलामा एक सय रुपैयाँले घटेर प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भएको छ ।
अघिल्लो दिन ७० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने विगत ३ दिनदेखि स्थिर छ ।
अहिले चाँदी तोलामा ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *