नवौं औं जिल्ला अधिवेश सम्पन्न : कुशवाहा जाती

महेश सिंह , सिरहा २७ असोज ।
नेपाल कुशवाहा कल्याण समाजको नवौं औ जिल्ला अधिवेशण सम्पन्न भएको छ ।
नेपाल कुशवाहा कल्याण समाज सिरहाका अध्यक्ष कामेश्वर सिहंको अध्यक्षतामा उक्त कार्यक्रम सुरु भएको हो।

कार्यक्रमको प्रमुख अतिथि नेपाल कुशवाहा कल्याण समाजका केन्द्रिय अध्यक्ष तपेश्वर महतो रहेका थिए । कार्यक्रमको विशिष्ट अतिथिको रुपमा प्रतिनिधी सभा सदस्य श्री सिता राम मेहता रहनुभएको थियो ।त्यस्तै नेपाल कुशवाहा कल्याण समाजका केन्द्रीय महासचिव मनोज सिंह ,जय प्रकाश् महतो , नेपाल सरकारको भुपु राज्य मन्त्री लक्षमन मेहता , प्रदेश नम्बर २ को बर्तमान कानुन मन्त्री सरोज सिंह कुशवाहा भुपु मन्त्री सद्रुधन प्रसाद सिंह कोइरी , भुपु जिल्ला शिक्षा अधिकारी महेन्द्र महतो ,पसुपती आदर्श उच्च मा.बी. को भुपु प्राध्यापक बिश्वसनाथ महतो नेपाल रेडक्रस सोसाइटी सिरहा लहान शाखाको सभापति फुलेश्वर महतो , अधिबक्त गोपि प्रसाद सिंह ,लहान पब्लिक टेकनिकल कलेजको संचालक ओप्रेन्द्र सिंह ,भुपु जिल्ला अध्यक्ष राम नारायण मेहता , शिब शंकर महतो नेपाल कुशवाहा कल्याण समाजको क्षेत्र न . १ को क्षेत्रीय अध्यक्ष गगा राम महतो, लहान अस्पतालको मे.सु. डाक्टर शुनील कुशवाहा ,डा. शुसीला सिंह, जेष्ठ नागरिकहरु लगायत एक सय पचास भन्दा बढि ब्यक्तीहरुको सम्मान गरेको थिए ।

नेपाल कुशवाहा विद्यार्थी कल्याण समाजको जिल्ला अध्यक्ष मुकेश कुमार महतो , उपाध्यक्ष महेश कुमार महतो ,हरेराम महतो पत्रकारहरु एम. महतो , राम भरोसी महतो , बद्री यादव , नेपाल पोस्ट दैनिक को प्रधान सम्पादक महेश सिंह , दिल्लीप सहनी ,बिलटु सिंह , प्रदीप सिंह महतो लगायत समाजसँग आवद्ध सदस्यहरुको विशेष आतिथ्य रहेको थियो ।
अधिवेशनवाट अगामी कार्यकालको लागि नयाँ कार्य समितिको अध्यक्षमा धनपती महतो सर्बसहमतिले चयन हुनु भएको छ, भने उपाध्यक्षमा दिनेश महतो , उपाध्यक्षमा राम अशिष महतो ,सचिवमा राम प्रकाश महतो , सह–सचिवमा इन्द्रदेव महतो , कोषाध्यक्षमा गिता कुमारी महतो रहेको छिन् ।

सदस्यहरुमा अकलदेव सिंह, प्रभात सिंह, राम लखन सिहं ,दुर्गेश कुमार सिहं,राजेन्द महतो् ,अरुण कुमार सिहं ,रामपृत महतो , दुर्गा प्रसाद महतो , राम कुमार महतो , शान्ति कुमारी महतो , विणा कुमारी महतो ,ललित नारायण महतो ,शिवजी सिहं, दिलिप कुमार महतो ,इन्द्र कुमार महतो ससम्रिका देवी महतो , सतिश चन्द्र सिहं , भोला सिहं,बेचन महतो लगायत २५ सदस्य गठन भएको आयोजकले बताएका छन् ।

कार्यक्रममा कुशवंशी समुदायको महिला र पुरुष हरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
सिरहाको गोलबजार नगरपालिका ७ चोहर्वा स्थित अबस्थित रहेको शान्ति निकुञ्ज अंगेजी अवाशीय बिद्यालयमा आईतवार उक्त कार्यक्रमा चोहर्वामा सुरु भएको मन्चिग कार्यक्रममा जनकपुरको हेलाँउ मिथिलाको चर्ती कलाकारहरु नित्य , झाखी , दहेज विरुद्ध नाटक मनोरञ्जनको कार्यक्रम समेतको प्रस्तुति रहेको थियो ।

कार्यक्रम मिथिलाको चर्चित कलाकार बिएन पटेल र रिना यादव को समेतको प्रस्तुति रहेको थियो ।
असोज २४ र २५ गते तय गरिएको कार्यक्रम जातियको आन्तरिक दोन्दले गर्दा कार्यक्रममा एक दिन थप लमिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *