निखिल राउत को ”हिल वाली ..” सार्वजनिक”

हुसैन सेख /बिराटनगर :-

सन्तोष सरकार द्वारा निर्देशीत नयाँ मैथिली म्यूजीक भिडियो बिहिबार सार्वजनीक भएको छ ।
बिहिबार ”निखिल राउत इण्टर्टेन्मेण्ट” नामक युट्युब चयानल बाट ‘हिल वाली ‘ बोल भएको मैथिली गीतको म्यूजीक भिडियो सार्वजनीक भएको हो ।

सार्वजनिक म्यूजिक भिडियोमा गौतम पराजुली र ज्योति अधिकारि को अभिनय रहेको छ ।
गायक निखील राउतको स्वर रहेको उक्त गीतमा सन्तोष सरकार को संगीत रहेको छ ।
त्यस्तै जय कामत ले गीतको भिडियो छांयाकन गरेका छन् भने हुसैन सेख ले भिडियो निर्माण को काम गरेका छन् ।

मैथिली जगत मै अहिले सम्मको एउटा नया र फरक सैली मा निर्माण गरिएको यो भिडियो पक्कै पनि दर्सक हरुको मन जित्ने आशा निर्देसक को रहेको छ ।

निकैलामो समय पछि रिलीज गरीएको यो गीतबाट राम्रो प्रतिक्रिया आउँने र भिडियो मा समावेस गरिएको नयापन अवस्य सबैलाई मन पर्ने आशा गायक निखिल राउतको रहेको छ ।

भिडियो यहाँ छ :- 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *