दिप ज्योति युवा क्लब को सांस्कृतिक साँझ

बिराटनगर:-
दिप ज्योति युवा क्लब ले आज सांस्कृतिक साँझ गर्ने भएको छ ।
बिगत २०६२ साल देखि हरेक भाइ टिका को भोलि पल्ट दिप ज्योति युवा क्लब ले यस कार्यक्रम लाइ आयोजना गर्दै आएको हो ।
कार्यक्रममा नागरिक ,उद्यमी कृषक , अपाङ्ग , जेहेन्दार विद्यार्थीहरु लाइ सम्मान का साथै ,सांस्कृतिक जगेर्ना तथा व्यक्तित्व सम्मान र सुभकामना आदान प्रदान गर्नेछन ।
कार्यक्रमका प्रमुख अतिथि माननीय श्री अमन लाल मोदिजी को आतिथ्य रहने छ ।

उक्ता साँझ मा गायन ,नृत्य , नाटक हरु पनि हुने दिप ज्योति युवा क्लबको अध्यक्ष श्री भागरत चौधरीले जानकारी दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *