रोटरी कल्ब अफ विराटनगर डाउनटाउनद्धारा सिलाई मेसीन हस्तानतरण

रोटरी कल्ब अफ विराटनगर डाउनटाउनले आज सिलाई मेसीन एबिसी नेपाल मोरङ्गलाई हस्तानतरण गरेको छ ।एविसी नेपालको सहयोगमा ५० जाना महिला सहभागी भएको ३ महिने आधारभुत सौन्र्दयता तालिमको समापन भएको छ । प्रसीक्षण सर्टिफिकेट वितरया गरी उक्त तालिम सम्पन्न भएको हो । यसको अवशर पारेर एविसी नेपालका अधक्ष विश्णु सर्मा पन्त ,महा सचिव लोयर कभिता बस्नेत ,असिस्टेन गोर्भरनरआरटियन भैरव रिजाल,डिस्ट्रीक एड्भाइजरआरटियन बेनिगोपाल मुन्दडा लगाएत सम्पुर्ण रोटरीयन महिला को उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *