सिरहाको मालपोत प्रमुुख ५ लाख घुस सहित रंगेहात पक्राउ

महेश सिंह,सिरहा

सिरहाको मालपोत कार्यालय प्रमुख ५ लाख घुस सहित रंगेहात पक्राउ परेका छन् ।
सेवाग्राहीबाट घुस लिदै गरेको अवस्थाबाट उनलाई कार्यालय बाटै रंगेहात पक्राउ गरेको आयोगले जनाएको छ ।मण्डललाई कार्यालयमाथि थप अनुसन्धान गरिरहेको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले शुक्रबार बिहान ११ बजे भूमि सुधार तथा मालपोत कार्यालय प्रमुख रामबाबु मण्डललाई पक्राउ गरेको हो । उनी यसअघि धनुषाको मालपोत र भूमिसुधार कार्यालय धनुषाको प्रमुख थिए ।यहाँबाट सिरहा सरुवा भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *