पुर्वाञ्चलको बिभन्न स्थानमा हुँदै आएको लिटिलस्टार पुर्वाञ्चल लिटिलस्टार २१ गते बिराटगरमा हुने भएको छ । साइमन फिल्मस मुम्बाइ र एमडिजि बिराटनगरले आयोजना गर्नलागेको पुर्वाञ्चल लिटिलस्टार बिराटनगरको बिरेन्द्रसभागृहमा फाइनल सो हुने भएको हो ।
बिषेश गरी बच्चाहरुलाई प्रोमोट गर्ने उद्येश्यले उक्त कार्यक्रमको आयोजना हुन लगेको हो । यस अधि झापामा यस कार्यक्रमको अर्को सेसन सकिसकेको छ । राठिकेबलले मेन स्पोन्सर गरेको उक्त कार्यक्रमलाई भब्य बनाउन इसेवाले समेत अनलाईन टिकटको माध्यम दिएको छ ।
Comments