नेपालको सान राख्दै अमर मगर

भारतको मुम्बाइमा भएको मिस्टर आइकन ओर्डको प्रतिनिधि गर्दै मुम्बाइ पुगेको अमर  ल्हायो मगरले तेश्रो उपादि हाँसिल गरी नेपालको नाम उच्च पारेको छ । १० वटा देशको प्रतिस्प्रधामा नेपालबाट अमर मुम्बाइपुगेका थिए । भारतको मुम्बाइमा भएको मिस्टर आइकन ओर्डमा फिलीपिन्सका मार्टिन बिजेता भएका थिए भने  नेपाल बाट मुम्बाइपुगेको अमर तेश्रो भएका थिए । केहि समय यता नेपाली मोडलीग क्षेत्रमा लागी परेका अमरका लागीयो माथि उक्ल्ने खुडकिला सावित भएको छ । मुम्बाइमा भएको उक्त कार्यक्रममा फिलीपीन्स ,भारत, नेपाल, लगायत १० वटा देशको प्रतिस्प्रधा भएको थियो । प्रदेश वाट टिभि डटकम संग कुरा गर्दै अमर मगरले आफुले नेपालको प्रतिनिधित्व गर्न पाएकोमा गर्वान्वीत भएको बताए । आफुले नेपालमा मोडललिग क्षेत्रमा टेवा पुर्याउन का लागी योग्दान रहेन समेत बताए । चाँडैनै नेपाली नयाँ म्यूजीक भिडियोमा समेत देखापर्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *