प्रिरिमीयर स्टिल ले आफ्नो उत्पादनको बिषयमा डिलर हरु र बिक्रेता हरुलाई तालीम प्रदान गरेको छ । झापाको बिर्तामोड देखि लिएर पोखरा सम्मका डिलर तथा बिक्रेता हरुलाई कम्पनीले आफ्नो उत्पादनको बिषयमा जानकारी गराउँदै प्रशिक्षण समेत गरेको हो ।
प्रदेश एक अनलाईन टिभिलाई जानकारी दिर्दै प्रिमियर स्टिलका तफै बाट सजल राउत ले कम्पनीले निकालेका बिभिन्न उत्पादनहरुको बिषयमा ग्रहाक हरुलाई डिलर ले कसरी जानकारी गराउने र गुणस्तरको बिषयमा समेत जानकारी गराएको बताए । बिभिन्न समयमा बिभिन्न सहरहरुमा प्रशिक्षण तथा डिलर मिट गर्दै आएको समेत जानकारी गराए ।
कम्पनीले उत्पादन गरको छड ले छोटो अवधिमै ग्रहाक को मन जित्न सफल हुनुको पछाडि डिलर हरुसंगको भेट र उक्त भेटमा कम्पनीलाई सुधार गर्नु पर्ने सुझाव आएका कारण पनी प्रिमीयर स्टिलका उत्पादन हरुल क्वालीटिमा अघि हुन सफल भएको हो ।
Comments