‘सिद्धबाबा’लाई तीन लाख धरौटीमा रिहा गर्न जिल्ला अदालत सुनसरीले आदेश

सुनसरी
बलात्कारको आरोपमा पक्राउ परेका कृष्णबहादुर गिरी ‘सिद्धबाबा’लाई तीन लाख धरौटीमा रिहा गर्न जिल्ला अदालत सुनसरीले आदेश दिएको छ । न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले तीन लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोपमा मंसिर १६ गते उनी पक्राउ परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *