बिराटनगर
बिराटनगरको कलेजरोडमा सुक्रतारा फर्निचर उद्योग खुलेको छ । घर निर्माण गर्ने तथा घर डेकुरेसन र पाटेसनको काम गर्ने लक्ष्य सहित खुलेको उक्त फर्निचर उद्योगको उद्घाटन डिएस्पी वेद प्रसाद गौतम ले गरेका थिए ।
भुकम्प रहित घरको निर्माण गर्नका लागी उक्त उद्योगले बिभिन्न क्षेत्रमा काम गरीरहेको र सस्तोमा भुकम्प प्रतिरोधात्म घर हरु बनाउने गरेको छ । आल्मुनियमको झ्याल ढोका , सिसा, फलस्सिलीङ लगायतका काम गर्ने उद्योगको उद्योश्य रहेको छ।
पुर्वको बिभिन्न जिल्लाहरुमा समेत सेवा दिने उद्येश्य लिएको उद्योगले हाल मोरङ सुनसरी र झापाका बिभिन्न क्षेत्रमा आफ्नो सर्भिस दिदै आएको छ ।
Comments