बालबालिका को अवस्था तथा बाल अधिकार को बिषय मा अन्तिर्कृया सप्पन्

बिराटनगर

बालबालिका को अवस्था तथा बाल अधिकार को बिषय मा बिराटनगर मा एक दिने अन्तिर्कृया सप्पन्न भए को छ। बिराटनगरमा आयोजित उक्त कार्यक्रममा बोल्दै सामाजिक बिकास मन्त्री जीवन घीमेरे ले सडक बालबालिका को उदार गर्न आवश्यक रहेकोे बताए ।

कार्यक्रम मा बोल्दै मन्त्री घीमेरे ले सडक बालबालिका मुक्त प्रदेश बनाउन प्रदेश सरकार ले नेति बनायेर अघी बढनु आवश्यक रयेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *