जुत्ता मेलाको समयावधि थाप गरीएका कारण ग्रहाक हरुको उत्साह

बिराटनगर / बिराटनगरको जैन भवनमा लागेको जुत्ता मेलाको समयावधि थाप गरीएका कारण थप ग्रहाक हरुको उत्साह बढेको छ । बिराटनगर माहानगरपालीका मात्र नभई बिभिन्न क्षेत्र बाट जुत्ता किन्न आइपुगेका ग्रहाकहरुले सस्तोमात्र नभई क्वालीटिको जुत्ता पाएको ग्रहाक हरुले बताए । बजार भन्दा सस्तोमुल्यमा जुत्ता पाउनुका साथै बिभिन्न उपहार योजनाले समेत जुत्तामेलामा ग्रहाकको ध्यानाकर्षण बढेको हो ।
जुत्ता मेलामा छानी छानी जुत्ता किन्न पाएपछि पुर्वका बिभिन्न स्थान बाट जुत्ता मेलामा मानीसहरु आउने गरेको छ । जुत्ता मेलाका आयोजक ले लक्ष्य लिएको समयावधि भन्दा छोटो अवधिमै लक्ष्य हाँसिल गर्न सफल भएका कारण जुत्ता मेलाको समयाअवधि पुष महिना भरी लगाउने भएको हो भने ग्रहाकहरुको आर्कषणका कारणले समेत आयोजकलाई उत्साह मिलेको ब्यावसायी हरुको दावी छ ।
१५ देखी ६० प्रतिशत सम्म सस्तोमा जुत्ता चप्पल र बिभिन्न अफरका कारणले पनी मानिस हरुको ध्यान जुत्ता मेलाले तानेको छ । जुत्ता चप्पल मेला मा पुगेका ग्राहाक हरु भने मेलाको बिषयमा यस्तो बताउँछन् ।
जाडो महिनालाई लक्षीत गरी लागेको मेलामा बिभिन्न ब्राण्ड जस्तै हाइलाईफ, बिएफ डियर हिल सुज, रन सुज, ल्याण्डवाल्क सुज, सिखर सुज ,सु ल्याण्ड सुज जस्ता ब्राण्ड हरुको सहभागीता रहेको छ । जुत्ता मेला नेपाली जुत्ता घरले आयोजना गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *