पशुपति बिस्कुट फ्याक्टीमा भिषण आगलागी

इटहरी । सुनसरीको दुहबीमा रहेको पशुपति बिस्कुट फ्याक्टीमा भिषण आगलागी भैरहेको छ । फ्याट्रीमा के कारणले आगलागी भयो भन्ने खुल्न सकेको छैन ।

  • आगो नियन्त्रण हुन नसकेको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी धर्मराज भण्डारीले बताए ।

यो फ्याक्ट्री बसन्त चौधरीको हो । अहिले आगलागी भएको क्षेत्रमा बिभिन्न नगरपालिका बाट आएको दमकलले आगो निभाउने प्रयास गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *