इरान र अमेरिकाबीचको तनावले कच्चा तेलको आपूर्तिमै असर पर्ने

काठमाडौं– इरान र अमेरिकाबीचको तनावले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको आपूर्तिमै असर पर्ने आशंका गरिए पनि नेपाली बजारमा भने अहिले नै त्यसको प्रभाव नपर्ने भएको छ ।

मंगलबार मध्यराति इरानले इराकस्थित अमेरिकी सेनाको आधार शिविरमा क्षेप्यास्त्र प्रहार गरेपछि एसियाली बजारमा कच्चा तेलको मूल्य २.५ प्रतिशतले बढेको थियो । अहिले एसियाली बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल ६९.९४ अमेरिकी डलर पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *