विराटनगर–पोखरा उडान माघ २० बाट;बुद्ध एयर

विराटनगर ।
बुद्ध एयरले यही माघ २० बाट विराटनगर–पोखरा उडान गर्ने भएको छ। उडान सातामा ३ दिन सोमबार, बुधबार र शुक्रबार हुने बुद्ध एयरले जनाएको छ।

दिउसो १.१० बजे विराटनगरबाट उड्नेछभने २.१० मा पोखरामा अवतरण गर्नेछ। उडान समय ६० मिनेटको हुने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *