मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु

मधेश2 बिरगंज बिरगंजको कलैया सडक खण्ड अन्तर्गत मोतिसर चोकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

उखु लिएर पल्टेको टेलरमा ना.१५ प. ५७४३ नम्बरको मोटरसाइकलले ठक्कर दिदा मोटरसाइकल सवार ३५ वर्षीय धुरेन्द्र गिरिको मृत्यु भएको हो।

ठोकिएको उखु लोड टेलरमा नम्बर उलेख नगरिएको प्रहरीले बताएका छ्न, भने घटना बारे थप विवरण आउन बाकी रेहेका छ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *