बिराटनगरमा ”होटल मनास्लु इन” संचालनमा

बिराटनगर। माघ ०२
बिराटनगरमा सेवाग्राहीहरुलाई सेवा दिने उदेश्यले होटल मनास्लु इन संचालन मा आएको छ।
बिराटनगर को बरगाछी स्थित रहेको होटेल मनास्लु अहिले चर्चामा आएको हो ।

होटेल मनास्लु १० वटा रुम र ५०० जना अटाउने हल सहित संचालनमा आएको हो ।
गुरस्तरिय मिठो परिकार र मनोरम बातावरणका कारण होटेल मनास्लु अहिले सर्वासाधारंको मन जित्न सफल भएको छ ।

५० जना क्षमता भएको मिनी हल , रेस्टुरेण्ट खान बस्न सुबिधा ,बिबाह बर्तबन्ध , , मनोरम पार्किङ्ग , बुकिंग ,मनोरम बातावरण सहित गुरस्तरिय मिठो परिकार को स्वाद बिराटनगरमै सर्व सुलभ मुल्यमा सेवा दिइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *