बिराटनगर। माघ ०२
बिराटनगरमा सेवाग्राहीहरुलाई सेवा दिने उदेश्यले होटल मनास्लु इन संचालन मा आएको छ।
बिराटनगर को बरगाछी स्थित रहेको होटेल मनास्लु अहिले चर्चामा आएको हो ।
होटेल मनास्लु १० वटा रुम र ५०० जना अटाउने हल सहित संचालनमा आएको हो ।
गुरस्तरिय मिठो परिकार र मनोरम बातावरणका कारण होटेल मनास्लु अहिले सर्वासाधारंको मन जित्न सफल भएको छ ।
५० जना क्षमता भएको मिनी हल , रेस्टुरेण्ट खान बस्न सुबिधा ,बिबाह बर्तबन्ध , , मनोरम पार्किङ्ग , बुकिंग ,मनोरम बातावरण सहित गुरस्तरिय मिठो परिकार को स्वाद बिराटनगरमै सर्व सुलभ मुल्यमा सेवा दिइरहेको छ।
Comments