८ माघ, बिराटनगर ।
ह्युमानिटि फाउन्डेसनले बिराटनगरमा बृहत व्र्क्षारोपन कार्यक्रम गर्ने भएको छ ।
ह्युमानिटि फाउन्डेसनले बिराटनगर का बालबालिका लाइ प्रोत्साहन अन्तर्गत सांस्कृतिक कार्यक्रम तथा बृहत व्र्क्षारोपन कार्यक्रमको आयोजना गर्न लागेको हो।
उक्त कार्यक्रम यहि माघ ११ गते सनिबार बिहान १० बजे श्री जनता मा .बि टोल .मझारे .जहदा गाउपालिका -२ मा हुने छ ।
कार्यक्रम पुर्व उप- प्रधानमन्त्रि तथा परराष्ट्रमन्त्रि माननीय सुजाता कोइराला ज्युको प्रमुख आतिथ्यमा रहनेछ ।
Comments