बिराटनगर ,माघ ०९
मे १ ख १४९० नम्बरको बस रंगेली बाट बिराटनगर तर्फ बिधार्थि बाेकेर जाँदै गरेको स्कुल बस दुर्घटना भएको छ । बिहिवार बिहान ६:३० बजे जादै गर्दे घनपालथान गाउँ पालिका स्थित रामचाेकमा बस अनियन्त्रित हुदा वस पल्टिँदा गाडिका सह चालक बिराटनगर १५ बस्ने बर्ष ३२ का सानू साह काे मृत्यु भएको छ ।
वसमा सबार ११ जना बिधार्थि हरु सामान्य घाइते रहेको रंगेली प्रहरीले जनाएको छ ।
उनिहरु काे बिराटनगर मा उपचार भईरहेकाे छ , भने चालक फरार रहेकाे र खाेजि कार्य भईरहेकाे प्रहरीले जनाएको छ ।
Comments