मानव वेचविखनको आरोपमा : वडाअध्यक्ष पक्राउ

मानव वेचविखनको आरोपमा दक्षिणकाली नगरपालिकाका–४ का वडाअध्यक्ष पुस्कर खड्कासहित ३ जना पक्राउ परेका छन् । खड्का नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष हुन् ।

महानगरिय प्रभाग सानेपा र महानगरिय प्रहरी परिसर ललितपुरको संयुक्त टोलीले माघ १० गते सानेपाको एक घरबाट खड्कासहित तीनजनालाई नियन्त्रणमा लिएको हो ।

महानगरिय प्रभाग सानेपा र महानगरिय प्रहरी परिसर ललितपुरको संयुक्त टोलीले माघ १० गते सानेपाको एक घरबाट खड्कासहित तीनजनालाई नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई माघ १० गते १२ः३० बजे नियन्त्रणमा लिएको र जिल्ला अदालत ललितपुरबाट मानववेचविखन मुद्दामा थप अनुसन्धान गर्न ९ दिनको म्याद थप भएको महानगरिय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *