हुसैन सेख ।
बिराटनगर , १८ माघ । बिराटनगरमा अहिले मोटसाइकल चोर को बिगबिगी बढ्दो क्रम मा छ ।
बिराटनगरको इकराही बस्ने लक्ष्मी यादवको को २२ प १७६४ १२४ सिसिको सुपरस्प्लेंदर मोटरसाइकल सनिबार गुद्री बाट चोरी भएको हो ।
यादव सनिबार बिहान १० बजे बिराटनगर को गुद्री सब्जी मन्दी मा सब्जी किन्न पुगेका थिए तर सब्जी किनिरहेको १० मिनट पछि नै मोटसाइकल राखेको स्थानमा पुग्दा मोटसाइकल उक्त स्थानबाट गायब भएको बताए ।
उक्त मोटसाइकल चोरी भएको जिल्ला प्रहरी कार्यालय मा उजुरी पनि गरिसकेको रतन यादब ले जानकारी दिएका छन् ।
मोटसाइकल को खोजि कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मोरंग ले जनाएको छ ।
Comments