सन्दिप ले आर्थिक सहयोग गर्ने घोषणा

काठमाडौँ  निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सन्दिप लामिछानेले आर्थिक सहयोग गर्ने घोषणा गरकेा छन् । माघ २२ देखि २९ गतेसम्म काठमाडौंमा हुने अमेरिका, ओमान सम्मिलित त्रिकोणात्मक लिगमा आफूले लिने प्रत्येक विकेट बराबर ८ हजार ८ सय ४८ रुपैयाँ रंगशाला निर्माणमा सहयोग गर्ने घोषणा गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *