बिराटनगर–पोखराको उडान शुरु

हप्तामा नियमित ३ वटा उडान गर्ने तयारीका साथ बिराटनगर–पोखराको उडान शुरु भएको हो ।

सोमबार, बुधवार र शुक्रवार नियमति सेडियुलमा उडान हुने बुद्ध एयरले जनाएको छ । बिराटनगरबाट पोखराको उडानको लागि न्युनटम भाडादरमा उडान शुरु भएको भण्डारीको भनाई छ । उहाँका अनुसार बिराटनगरबाट पोखराको लागि ६ हजार २ सय भाडादर निर्धारण भएको भण्डारीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *