प्रदेस वन न्युज बिराटनगर ,माघ २९
२०७६/१०/२६ गते बेलुका ८.१५ बजे तिर पाचखपन ७ निवासी पदम नाथ कुइकेल को घरमा आगोलागी भएको थियो ।
आगलागी मा परेर घर तथा घर मा भएका नगद, खाद्यान्न तथा लत्ताकपडा हरु सबै भएको जति सामान हरु जलेर नष्ट भएको हो।
आगलागी मा नस्ट भएको कारण यो दुखद परिस्थितिमा तत्कालको लागी पीडित हरुलाइ थोरै भए पनि राहतको लागि सहयोग मिल्नेछ भनी सहयोगी हरु मनकारी मनका धनि नेपाली हरु मिलि राहत जुटाउन थालेका छन्।
यो दुख को घडीमा हामि सबै नेपालि मिलि सहयोग गर्नुपर्छ भन्दै बुधबार आर्थिक सहयोगको लागि अभियान संचालन गरेको राजन बिष्ट ले जानकारी दिनुभयो ,साथै सहयोग गर्न इच्छुक व्यक्तिहरुलाई निम्न नम्बरमा सम्पर्क गर्नका लागि हार्दिक अनुरोध पनि गर्नुभएको छ ।
साउदी सम्बादाता राजन बिस्टले घरको आगलागी भएर सामाजिक अभियनता सबु सुनार लाई रिपोट दिएका थिए।
प्रलाद थापा ९८५२०५१६९८
सन्तोष बस्नेत ९८४२३४३५४९
राजेश बस्नेत ९८१९३८३१५६
कमल कुइँकेल ९८१९०८८९२०
सबु सुनुवार +96897786883
Comments