आँखाले हेर्यौ बजार

लोकप्रिय गायक नितिन गजुरेलले आफ्नो नया म्युजिक भिडियो आँखाले हेर्यौ बजारमा ल्याएरका छन्। प्रेम दिवशको अवसरपारेर रिलिज गरीएको उक्त गित प्रेमिप्रेमिकाहरुको बिसेश दिन रहेको प्रेम दिवसमा यो आफ्नो नया कोशेली सम्पूर्ण प्रेमी मनहरुलाई समर्पण गरेको गजुरेलले बताए। धेरै जसो माया प्रेमको गीत गाएका गजुरेलको अधिकांस गीतहरु चर्चित छन्।

गीतको म्युजिक भिडियोमा कमलसिंह र श्रेया कार्कीको रोमान्स देख्न सकिन्छ। मनिष प्रसाईको सब्द संगीतमा सजिएको उक्त गीतको म्युजिक भिडियोलाई र्यान कार्कीले निर्देशन गरेका हुन। प्रविन राईले भिडियो छायांकन गरेका हुन। यो भिडियो सम्पूर्ण दर्शकहरुले मन पराउनेमा नितिन ढुक्क छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *