नेपालभरका हलमा रिलिज’लभ डायरीज’

सौरभ चौधरीको निर्देशनमा तयार भएको चलचित्र ‘लभ डायरीज’ नेपालभरका हलमा रिलिज भएको छ । बारम्बार प्रदर्शन मिति सरेपनि अन्तत यो चलचित्र प्रेम दिवसको अवसर पारेर रिलिज गरिएको हो ।

प्रिमियरमा सकारात्मक प्रतिक्रिया पाएको यो चलचित्रलाई दर्शकले रुचाउने विश्वास यसको निर्माणपक्षको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *