सैख र ठटाल होलीको गित बाट एक साथ रंगमञ्चमा आउँदै

बिराटनगर , फाल्गुन ९ ।

किंग्स् मोसन पिक्चरको ब्यानरमा गायक सुमित खड्का को होलि को गितको छायांकन सम्पन्न भएको छ ।
होलीको अवसरलाई लक्षीत गरी निर्माण गरीएको – आयो रे आयोरे होलि आयो रे बोलको गितको छाँयाँकन सम्मन भएको हो ।

निर्देशक प्रतिक श्रेष्ठले निर्देशन गरेको उक्त होलीको गितमा मुख्य भुमिकामा हुसैन सेख र काब्या ठटाल देखिएका छन् ।
सुमित खड्काको स्वर तथा संगित रहेको उक्त गितमा सुनिता घिमिरे को सब्द रहेको छ भने एरेन्ज सुरज श्रेष्ठले गरेका हुन् ।

देश भक्ती गित लाई पहिलो प्रथमिकतामा राख्दै आएका गायक खड्का को उक्त गित भने भने यसै साता संञ्चार क्षेत्रमा सार्वजनीक गरीने तयारी भइरहेको खड्काले जानकारी दिए । उक्त गितको दष्य यतिबेला किंग्स् मोसन पिक्चर बिराटनगरमा सम्पादनको काम भइरहेको निर्माण पक्षले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *