शहेन्सा अगरबत्ती र कालिया मसालाका संचालक सलीम अन्सारी उत्कृष्ट स्टल अवर्डले सम्मानित

फागुन ११ विराटनगर ।बिराटनगरका समाज सेवी एंव सफल व्यवसायी शहेन्सा अगरबत्ती र कालिया मसालाका संचालक सलीम अन्सारीलाई बिराट एक्सपो २०७६ ले उत्कृष्ट स्टल अवर्डले सम्मानित गरेको छ । बिराट एक्सपो २०७४, कोशेली महोत्सव २०७५ र बिराट एक्सपो २०७६ मा लगातार तेस्रो पटक प्रथम पुरस्कार को हैट्रिक ले अन्सारी सम्मानित भएका छन् ।

स्वास्थ्य मंत्री भानुभक्त ढकाल ज्यू, उधोग संगठन मोरंगका अध्यक्ष भिम घिमिरे र बिराट एक्सपो २०७६ संयोजक भोला दुलाल ज्यु द्वारा Shahenshah International को उत्कृष्ठ उत्पादन शहेन्सा अगरबत्ती र कालिया मसाला का संचालक सलीम अन्सारी लाई उत्कृष्ठ स्टलअवर्डले सम्मानित गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *