चेल्सीले टोटनहमलाई पराजित

११ फागुन, बिराटनगर । प्रिमियर लिगअन्तर्गत लण्डन डर्बीमा चेल्सीले टोटनहमलाई पराजित गरेको छ । शनिबार भएको खेलमा चेल्सीले टोटनहमलाई २-१ गोलले पराजित भएको हो । घरेलु मैदान स्टानफोर्ड ब्रिजमा चेल्सीका लागि ओलिभर जेरुड र मार्कोस अलन्सोले एक-एक गोल गरे । टोटनहमका लागि पनि चेल्सीका खेलाडी एन्टोनियो रुडीगरले आत्मघाती गोल उपहार दिए । खेलको १५ औं मिनेटमै जेरुडले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *