अर्थमन्त्री युवराज खतिवडाले पदबाट राजीनामा दिने

फागुन २१, बिराटनगर/ फागुन २१, बिराटनगर/ अर्थमन्त्री युवराज खतिवडाले पदबाट राजीनामा दिने भएका छन् । राष्ट्रियसभा सदस्यको पदावधि सकिने भएपछि खतिवडाले मंगलबार राजीनामा दिन लागेको बताइएकाे छ ।

राजीनामा दिएपछि खतिवडा फेरि मन्त्री नियुक्त हुनेछन् । खतिवडाले सरकारकाे नियमित पत्रकार सम्मेलनमा दिएकाे जनाकारी अनुसार उनले भाेलि पुन: सपथ ग्रहण गर्ने छन् । संविधान अनुसार संघीय संसदको सदस्य नभएको व्यक्ति पनि छ महिनासम्म मन्त्री बन्न सक्नेछ ।
छन् । राष्ट्रियसभा सदस्यको पदावधि सकिने भएपछि खतिवडाले मंगलबार राजीनामा दिन लागेको बताइएकाे छ ।

राजीनामा दिएपछि खतिवडा फेरि मन्त्री नियुक्त हुनेछन् । खतिवडाले सरकारकाे नियमित पत्रकार सम्मेलनमा दिएकाे जनाकारी अनुसार उनले भाेलि पुन: सपथ ग्रहण गर्ने छन् । संविधान अनुसार संघीय संसदको सदस्य नभएको व्यक्ति पनि छ महिनासम्म मन्त्री बन्न सक्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *