चर्चित अभिनेत्री दीपिका पादुकोणलाई समेत कोरोना भा’इरस सं’क्रमणको यति ठूलो असर

फागुन २१, बिराटनगर/। अहिले विश्वभर को’रोनाको त्रा’स फैलिएको छ । यसको हावा अभिनेत्री दीपिका पादुकोणलाई पनि लागेको छ । उनी यस वर्ष पेरिस फेसन वीकमा उपस्थित नहुने बताइएको छ । विश्वभरि को’रोना भा’इरसको ख’तरालाई ध्यानमा राख्दै उनले त्यहाँ जाने योजना र’द्द गरेकी हुन् ।

उनी लक्जरी फेसन ब्रान्ड लुइस भिट्टन भ्रमण गर्ने योजनामा ​​थिइन । तर कोरो’ना भा’इरस तिब्र गतिमा संसारभरी फै’लिएपछि दीपिकाले आफ्नो यात्रा र’द्द गर्नुपर्यो । फ्रान्सको राजधानीमा पेरिसमा २४ फेब्रुअरीदेखि सुरु भएको यो कार्यक्रम ३ मार्च सम्म चल्नेछ।

यो जानकारी दिँदै दीपिका आधिकारिक प्रवक्ताले भने, ‘दीपिका पादुकोण फ्रान्समा चलिरहेको पेरिस फेशन वीकमा लुइस भिट्टनको एफडब्ल्यू २०२० कार्यक्रममा सहभागी हुन जाँदै थिइन, तर को’रोनो भा’इरसको नयाँ म’हामारी फ्रान्समा छ। यही कारण आफ्नो यात्रा र’द्द गर्नुपर्‍यो ।’

दीपिका छिट्टै नै आउँदो फिल्म ‘८३’ मा देखा पर्नेछिन् । जसमा उनी कपिल देवकी पत्नी रोमी देवको अभिनयमा देखिने बताइएको छ । यस बाहेक उनी हलिउड हिट कमेडी फिल्म द इंटर्नको आधिकारिक हिंदी रीमेकमा पनि काम गर्ने छिन । जसमा दिपीकासँगै ऋषि कपूर देखा पर्नेछन् । फिल्म २०२१ मा रिलीज हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *