आजको सुनचाँदीको मूल्य

बिराटनगर । नेपाली बजारमा सोमबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलाको ८२ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै तेजावी सुन तोलामा ८२ हजार २०० रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदी तोलामा ८९० रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ । यसअघि शुक्रबार पनि सुन र चाँदीको यही मूल्यमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *