कोरोनाको आशंकामा रोनाल्डो क्वारेन्टाइनमा

बिराटनगर / कोरोना भाइरसको महामारीपछि विश्व चर्चित फुटबल स्टार क्रिस्टियानो रोनाल्डो पनि क्वारेन्टाइनमा बसेका छन् ।उनले फुटवल खेलिरहेको इटालियन क्लव युभेन्टसका डिफेन्डर डेनिली रुगानीमा कोरोनाको पुष्टि भएपछि रोनाल्डो घरमै क्वारेन्टाइनको नियम पालना गरेर बसेका हुन् । इटालियन सिरी ए फुटबल पनि अप्रिल ३ सम्म स्थगित गरिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *