शैक्षीक क्षेत्र संगै गायन क्षेत्रलाई अंगालेका गायक नितिन गजुरेल यतिबेला राजधानीमा ब्यस्त गाएको रुपमा उभिएका छन् । आफ्नो कार्य क्षेत्र बिराटनगरलाई बनाउँदै आएका गायक गजुरेल, गायक रामा मण्डल लाई आफ्नो श्रेय गुरुको स्थानमा राख्ने गरेका छन् । उनले पछिल्लो समयमा बिभिन्न नेपाली मर्मस्र्पसि गित संगीतलाई प्राथमिता दिदै आएको भएपनि यतिबेला मैथिली गित संगै नेपाली चलचित्रका गित संगीतमा समेत स्वर दिन ब्यस्त रहेका छन् । आफ्नो मनमा खेलेका मर्मस्र्पसि शब्द हरुलाई गित संगीत बाट प्रस्तुत गर्ने कला भएका गायक नितिन गजुरेल लार्य पछिल्लो समय ब्यस्त गायक भनेर चिनिने गरेका छन् अहिले पनी उनी बिभिन्न बिधाका गित हरु रेकर्ड गर्नमा ब्यस्त रहेका छन् भने उनको गित संगीतले समेत बजार ताताएको देख्न सकिन्छ ।प्रेम दिवशको अवसर पारेर रिलीज गरीएको गित आँखाले हेर्यो बोलको गितले आफुलाई अघि बढ्न मदत गरेको बताउँदै उनले अहिले मैथिली गित दिलके डायरीको रिलीजको तयारी गरीरहेको समेत बताए ।
ब्यस्त गाएको रुपमा उभिए, गायक नितिन गजुरेल

Comments