मौसम पूर्वानुमान

बिराटनगर/ मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जानकारी दिएको छ । साथै, हाल देशको पश्चिमी भू–भागमा सामान्य बदली रहेको र देशको मध्य र पूर्वी भू–भागमा आंशिक बदली रहेको छ।

महाशाखाले दिउँसो भने देशका पश्चिमी भू–भागमा सामान्य बदली रहि बाँँकी भू–भागमा आंशिक बदली रहनेछ। पहाडी भू(भागका थोरै स्थानहरूमा मेघ गर्जन, चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ।यसैगरी राति देशका पहाडी भू(भागमा आंशिक बदली रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *