न्यूरो अस्पतालमा उपचारका लागी आएका एक ब्याक्ति लाई कोराना भाइरस को आसंका

बिराटनगरको न्यूरो अस्पतालमा उपचारका लागी आएका एक ब्याक्ति लाई कोराना भाइरस को आसंका गर्दै थप उपचारका लागी क्वारेन्टाइन पठाएको छ । अस्पतालको सिसियूमा आएका एक बिरामिलाई कोरोना हुन सक्ने भन्दै न्यूरो अस्पताल थप उपचारकोलागी धरान स्थीत बिपी कोइराला प्रतिष्ठान पठाएको न्यूरो अस्पताल श्रोत ले जनाएको छ । त्यसोत बिराटनगरको बिभिन्न अस्पताल मा समेत कोरोनाको संक्रमण भएको हुन सक्ने भन्दै केहि बिरामिलाई धरान रिफर गरीसकेको छ । तर बिभिन्न अस्पतालमा उपचार गराउन आएका र संका भएका बिरामिहरुको बिषयमा जानकारी लिनखोज्दा अस्पताल हरुले ठोस बिवरण दिन चाहेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *