बिराटनगरको न्यूरो अस्पतालमा उपचारका लागी आएका एक ब्याक्ति लाई कोराना भाइरस को आसंका गर्दै थप उपचारका लागी क्वारेन्टाइन पठाएको छ । अस्पतालको सिसियूमा आएका एक बिरामिलाई कोरोना हुन सक्ने भन्दै न्यूरो अस्पताल थप उपचारकोलागी धरान स्थीत बिपी कोइराला प्रतिष्ठान पठाएको न्यूरो अस्पताल श्रोत ले जनाएको छ । त्यसोत बिराटनगरको बिभिन्न अस्पताल मा समेत कोरोनाको संक्रमण भएको हुन सक्ने भन्दै केहि बिरामिलाई धरान रिफर गरीसकेको छ । तर बिभिन्न अस्पतालमा उपचार गराउन आएका र संका भएका बिरामिहरुको बिषयमा जानकारी लिनखोज्दा अस्पताल हरुले ठोस बिवरण दिन चाहेको छैन ।
न्यूरो अस्पतालमा उपचारका लागी आएका एक ब्याक्ति लाई कोराना भाइरस को आसंका

अन्य सामग्री

सात जनाभारतको सीतामढीस्थित रेल्वे स्टेशनबाट उद्धार
महोत्तरी : महोत्तरीको भङ्गाहा नगरपालिका–८ धर्मपुरमा हराइरहेका बालिका र किशोरीसहित सात जना बुधबार फेला परेका छन् । सातै जनालाई भारतको सीतामढीस्थित रेल्वे स्टेशनबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय ...

जी.पी कोइराला फाउण्डेसनको कार्यसमीती अध्यक्ष्यमा जोशी मनोनित ।
चैत्र ८ गते,विराटनगर – लामो समय देखि नेपाली काँग्रेसको भात्रीय संस्था तरुण दल हुँदै हाल नेपाली काँग्रेसका नगर उपसभापती समेत रहेका प्रवीण जोशी, जी.पी कोइराला फाउण्डेसन विराटनगर महानगरको अध्यक्षमा मनोनि...

पिकअपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु ।
फागुन ६ गते,सुनसरी – सुनसरी रामधुनी ३ बस्ने २२ बर्षीय सुरज चौधरीको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । बुधबार राती पौने १० बजे रामधुनी राजमार्ग स्थितमा को २ च ३३१२ नम्बरको पिकअप भेनले को ३१ प ३१४७ ...
Comments