इटहरीमा पाँच दिन बिद्युत अबरुद्ध

बिराटनगर / ६ लेन सडक विस्तारका कारण इटहरीमा पाँच दिन बिद्युत अबरुद्ध हुने भएको छ । इटहरी आसपासमा विद्युत अबरुद्ध हुने विद्युत प्राधिकरण आयोजनाले जनाएको छ ।
आगमी ५ दिन विहान ९ बजे देखि साझ ५ बजे सम्म विद्युत अबरुद्ध हुने आयोजनाले सुचना निकालेर जानकारी गराएको छ । ६ लेन सडक आयोजना अन्तरगत इटहरी क्षेत्रमा विद्युतको पोल सार्ने काम भएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *