१० लाख थान मास्कसहित सानोभर्‍याङ १ जना पक्राउ

बिराटनगर/ प्रहरीले १० लाख थान मास्कसहित काठमाडौंको सानोभर्‍याङबाट एक जनालाई पक्राउ गरेको छ ।

अपराध महाशाखाको टोलीले १० लाख थान मास्कसहित गोरखाका विनोद न्यौपानेलाई पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *