गायक मनोज भोले को गीतमा नबिन नयन को दमदार प्रस्तुति ( भिडियो सहित )

बिराटनगर ०९ हुसैन सेख :-

मैथिली चर्चित गायक मनोज भोले यादव को स्वर मा रहेको “हम लडका दिवाना “ बोलको गित सार्बजनिक भएको छ ।
दिवाना गित ”मनोज भोले ” नामक युटुब च्यानल मा सार्बजनिक भएको हो ।
निर्देसन बिपिन चौधरी ,क्यामेरा अजित दास र धिरेन साह ,पोष्ट प्रोडक्सन रोहित भिडियो फिल्म्स साथै गीत ओम प्रकाश राय ले लेखेका छन् ,भने संगीत रोहित प्रमोद ले दिएका छन्

सो गित मा नबिन शर्मा नयन र मैथिली सुपर स्टार लजिना सुबेदीको दमदार प्रस्तुति रहेको छ।
गायक भोले को अहिले सम्म ६५ / ७० वटा अडियो बजारमा आएको र अहिले सम्म ४५ वटा गित को भिडियो निर्माण भइ बजार मा आइसकेको भोले ले जानकारी दिएका छन् ।

नबिन र भोलेको संयुक्तमा अझै ३ वटा गित मार्केटमा आउने तयारि भैरहेको र गायक भोले संग पहिलो र प्रथम पटक कला क्षेत्र मा आफु आएको नबिन ले जानकारी दिए ।

भिडियो :- 

Leave a Reply

Your email address will not be published. Required fields are marked *